पौडेल पक्षलाई साझा उम्मेदवार चयन गर्न दबाव
सरला बैजु
मंसिर २२, २०७८ बुधबार १९:११:५०
२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका नेताहरुले शेखर र प्रकाशमानमध्ये एकलाई साझा उम्मेदवार चयन गर्न जोड दिएका छन् ।
उम्मेदवारको लागी वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार जिल्ला सभापति र पूर्व सभापतिहरुसँग छलफल गरेका छन् । उनीहरुले पनि साझा उम्मेदवार स्वीकार गरि अगाडी बढ्न सुझाएका छन् ।
सबै नेताहरुको राय बुझेर साझा उम्मेदवार बनाउनुपर्नेमा केन्द्रीय सदस्य वद्री पाण्डेले जोड दिएका छन् । उनले अपरान्ह ३ बजे सभापतिका आकांक्षीहरु र केन्द्रीय सदस्यहरुबीच नेता प्रकाशमान श्रेष्ठको निवास चाक्सीबारीमा छलफल हुने जनाईएको छ।
पौडेल समूहमा सभापतिको आकांक्षी ४ बाट २ जनामा झरेको छ । यदी साझा उम्मेदवार चयन गर्न नकेको खण्डमा सभापतिमा देउवा नै आउने अड्कल गरिएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार