हतियार सहित चार शिकारी पक्राउ
सरला बैजु
मंसिर २३, २०७८ शुक्रबार ३:५५:७
२३ मंसिर, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ ।
शिकार गर्ने उद्देश्यले निकुञ्ज भित्र आएका बर्दिया जिल्ला, भेरी गंगा नगरपालिका–५, हात्तिखाल बस्ने बर्ष ३७ को लक्ष्मण गिरी, बर्ष ६२ को भद्र बहादुर वली, बर्ष ५६ को ठग बहादुर थापा र बर्ष २२ को ललित घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त निकुञ्जको हात्तिखालको बबई पाखा ईलाकाबाट उनीहरुलाई ३ नाल भरुवा बन्दुक, ४१ थान बन्दुकको गोली, १५ थान बन्दुकको केप, १०० ग्राम (मसिनो) छर्रा, ३०० ग्राम बारुद, १ थान रेति, ४ थान हँसिया, ३७ थान साईकल छर्रा र ५ थान सलाईसहित पक्राउ गरिएको हो ।
उक्त सामग्रीहरु सहित उनीहरुलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय, बर्दियामा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
५ केजी सुनसहित विमानस्थलबाट ३ जना विदेशी नागरिक पक्राउ
कात्तिक २१, २०८१ बुधबार
रौतहटमा खेतमा लुकाइराखेको अवैध सालको काठ बरामद
कात्तिक ७, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार