टाइगर कपको दोस्रो संस्करण २६ अन्तिमबाट सुरू हुने
नेपालबहस संवाददाता
मंसिर २५, २०७८ शनिबार २२:१४:१
२५ मंसिर, काठमाडौं । टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता पुस अन्तिमबाट सुरू हुने भएको छ । आयोजक टाइगर ग्रप अफ पोखराले दोस्रो संस्करणको प्रतियोगिता २६ पुसबाट सुरू भई १ माघमा समापन हुने बताएको हो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान पाँच टोली छन् । महिलातर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ, न्यू डायमण्ड एकेडेमी, त्रिभुवन आर्मी क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल ‘कास्की’ रहेको छन् ।
पुरुषतर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ र हेल्प नेपाल स्पोटर्स क्लब छन् ।
पहिलो संस्करणको पुरुष तर्फको विजेता गण्डकी प्रदेश र महिलातर्फको विजेता नेपाल पुलिस क्लब हुन् । विजेताले ३–३ लाख पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
मंसिर १४, २०८१ शुक्रबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार