संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत सांग्रिलाको सहयोग
नेपालबहस संवाददाता
मंसिर २७, २०७८ सोमबार २०:३५:४०
२७ मंसिर, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा सामाखुसी, काठमाडौं स्थित मानवसेवा आश्रमलाई खाद्यान्न र रकम हस्तान्तण गरी सहयोग गरेको छ ।
घरवार विहिन,सडक पेटीमा वस्ने व्यक्तिहरु तथा मानसिक सन्तुलन गुमाएकोका व्यक्तिहरुलाई आवास सहितको सुविधा दिने उद्देश्यले ४ वर्ष अघी स्थापना भएको उक्त आश्रममा आश्रय लिई बसेका ७५ जना व्यक्तिहरुलार्ई यस किसिमको सहयोगले प्रत्यक्ष लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ ।
एक कार्यक्रमका विच उक्त संस्थालाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले खाद्यान्न र सहयोग रकम हस्तान्तरण गरेका थिय ।
यस किसिमको सहयोगले आश्रमलाई मद्दत पुगेको कुरा व्यक्त गर्दै यस सम्वन्धि कार्यक्रमलाई बैंकले निरन्तरता दिन सफल होस् भनी मानव सेवा आश्रम, सामाखुसीका संचालक श्रीमती यशोदा वर्तौलाले आफ्नो विचार राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार