आज एमसिसीको बोर्ड बैठक बस्दै
सरला बैजु
मंसिर २८, २०७८ मंगलबार २०:७:४०
२८ मंसिर, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बोर्ड अफ डाइरेक्टर्सको बैठक आज बस्दैछ।
भिडिओ कन्फरेन्सबाट एमिसीको आजको बैठकमा ६ वटा एजेन्डामा छलफल हुने भएको छ । तीमध्ये नेपालसँग भएको एमसिसी सम्झौता पनि एक हुनेछ ।
नेपालमा एमसिसी सम्झौता भएको चार वर्ष बितिसक्दा पनि संसदबाट अनुदमोदन हुन सकेको छैन। पछिल्लो केही समयदेखि नेपाली राजनीतिमा एमसिसीबारे चार्चा हुन थाले पछि सत्तारूढ गठबन्धनका केही दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेभित्रको एउटा समूह एमसिसी अहिलेकै अवस्थामा पारित गर्न नहुने पक्षमा छन्।
एमसिसी सम्झौता सम्बन्धी बुझ्न गत मंसिर पहिलो साता दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आएका थिए। त्यो बेला केही टुंगो नलागे पनि उनी फर्किएका थिए । उनीअघि गत भदौमा एमसिसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आएकी थिइन्।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार