भद्रगोलको २०२ एपिसोडलाई १ करोड भ्युज !
नेपालबहस संवाददाता
मंसिर २८, २०७८ मंगलबार २१:१५:२
२८ मंसिर, काठमाडौं । नेपाली टेलिभिजन सिरियलको इतिहासमा पहिलोपटक ‘भद्रगोल’ले युट्युबमा १ करोड भ्युज पाएको छ । दुई वर्षअघि सार्वजनिक ‘भद्रगोल’को एपिसोड २०२ लाई युट्युबमा १ करोड बढी पटक हेरिएको छ ।
हाल ‘सक्किगो नि’को लेखन एवं निर्देशन गर्दै आएका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले सो समयमा ‘भद्रगोल’ लेखन एवं निर्देशन गर्दै आएका थिए । कुमार र अर्जुनसँगै ‘भद्रगोल’मा अभिनय गर्दै आएका अधिकांश कलाकार अहिले ‘सक्किगो नि’मा देखिँदै आएका छन् ।
कुमार र अर्जुनको लेखन तथा निर्देशन रहँदै आएको ‘सक्किगो नि’लाई पनि दर्शकले रुचाउँदै आएका छन् । यो टेलिसिरियलमा कुमार र अर्जुनसँगै सागर लम्साल, हरिश निरौला, गोविन्द कोइराला, कमलमणि नेपाल, दीपक आचार्य, मधुसुदन पाठक, प्रियाना आचार्य, सीतादेवी घिमिरे, रश्मी पाण्डे, सञ्जिता पाण्डे, कविराज भाम लगायतको अभिनय रहँदै आएको छ । यो टेलिसिरियल हिमालय टीभीबाट प्रसारण हुँदै आएको छ । हालसम्म यो टेलिसिरियल ४६ भागसम्म प्रसारण भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
महानगरको जरिवाना पत्र एमालेले बुझ्न मानेन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार