यु-१९ क्रिकेटमा नेपालले बंगलादेशसँग सामना गर्ने
नेपालबहस संवाददाता
मंसिर २८, २०७८ बुधबार ०:५५:२३
२८ मंसिर, काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीले यु-१९ एसिया कपको पहिलो खेलमा बंगलादेशको सामना गर्ने भएको छ । मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘एसीसी’ ले प्रतियोगिताको समूह विभाजन सहित खेल तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिका अनुसार नेपाल समूह बी मा रहेको छ । नेपाल सम्मिलित समूहमा बंगलादेश, श्रीलंका र कुवेत रहेका छन् । नेपालले आफ्नो पहिलो खेल २३ डिसेम्बरमा बंगलादेशको सामना गर्दै सुरुआत गर्नेछ ।
यस्तै दोस्रो खेलमा २६ डिसेम्बरमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दा अन्तिम खेलमा २८ डिसेम्बर कुवेतको चुनौती पेस गर्नेछ । यस्तै समूह ए मा भारत, अफगानिस्तान, युएई र पाकिस्तान रहेका छन् ।
प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ ‘क्यान’ ले गत आइतबार सम्पन्न वाइवाई यु-१९ राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताबाट २० खेलाडीलाई छनोटमा बोलाएको थियो । प्रतियोगिताको फाइनल खेल ३१ तारिखमा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
खेतबारीमा लैजान व्यवस्थापन गरिएको मल
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
दाङमा बाक्लो हुस्सु
मंसिर २७, २०८१ बिहिबार
हिमपहिरोले बनाएको पोखरी
मंसिर २७, २०८१ बिहिबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार