एमालेबाट सचेत रहन कांग्रेस नेता पौडेलको आग्रह
सरला बैजु
मंसिर २९, २०७८ बुधबार १५:५१:४
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एमालेले देशलाई अस्थीरतातर्फ धकेल्ने दुष्प्रयास गरेकोले सचेत रहन आम नागरिकलाई आग्रह गरेका छन् ।
समावेशी संसदीय प्रणाली नै सिद्याउन खोजेको र राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने क्रियाकलाप भइरहेको भन्दै उनले यसप्रति सचेत रहन आम नागरिकलाई ध्यानाकर्षण पनि गराएका छन् ।
बुधबार सामाजिक सन्जालमार्फत् उनले सो आग्रह गरेक हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा निरन्तर अवरोध गर्दै आएको भन्दै सचेत हुनु भन्दै आफ्नो धारणा राखेका हुन् ।
उनले एमालेले ६ महिनामा दुई–दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्एर्याएको रओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर संसद विघटन गरी देशलाई अस्थिरता तर्फ धकेल्ने दुष्प्रयास गरेको उनको भनाई थियो ।
पौडेलले देशलाई प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र एमालेको भईरहेकोले यस्ता आपत्तीजक क्रियाकलापतर्फ सचेत रहन आम नागरिकको ध्यानाकर्षण गर्दछु । भनेर आफ्नो वालमा लेखेका छन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार