एक हप्ताभित्र प्रदेश १ को मन्त्रीमण्डल विस्तार गरिने
सरला बैजु
मंसिर २९, २०७८ बुधबार १८:२८:२२
२९ मंसिर, विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले एक हप्ताभित्रै प्रदेश सरकारको मन्त्रीपरिषदलाई पूर्णता दिइने जानकारी दिएका छन्।
उनले अहिले भइरहेका ७ मन्त्रालयलाई फुटाएर ९ वा ११ वटा बनाइने जनाए।उनले नेपाली कांग्रेसका साथीहरू महाधिवेशनमा व्यस्त भएकोले मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको बताए । उनले भने, ‘उहाँहरू फर्किएपछि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिइनेछ। थोरै मन्त्रालय हुँदा काम गर्न भ्याइँदो रहेनछ। धेरै ठूलो बनाउनु पनि राम्रो हुँदैन। त्यसैले ९ वा ११ मन्त्रालय बनाउने सोच छ।’
त्यस्तै उनले मन्त्रिपरिषदले पूर्णता पाएपछि प्रदेश सभाको आगामी हिउँदे अधिवेशनमा प्रदेशको नामकरण गरिने बताए । ‘प्रदेशको नामकरण गर्न प्रदेश सभाको दुई तिहाईले निर्णय गर्नुपर्छ’, मुख्यमन्त्री राईले भने., ‘तर हामी कसैको पनि दुई तिहाई छैन। तथापि हामी सबैको सहमतिमा प्रदेशको नामकरण टुङ्ग्याउनेछौँ।’
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार