सुरुवाती चरणमा गगनको सर्वाधिक भोट, विश्वप्रकाश दोस्रो
सरला बैजु
पुस १, २०७८ बिहिबार १७:३८:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/bishwo-gagan_Vaz0s14ayK.jpg)
१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बिहीबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ।
निर्वाचन समितिका अनुसार ६०० मत गन्दा गगन थापाले ३८१ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्मा २३१ मत ल्याएका छन् भने प्रदिप पौडेलले २०६ मत प्राप्त गरेका छन् ।
यस्तै प्रकाशशरण महतले २०१ र मीनेन्द्र रिजालले १०१ मत पाएका छन् । यस्तै राजाराम कार्कीले ५ मत ल्याएका छन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार