गरिमा बिकास बैंकको ॠणपत्रमा आवेदन दिने अन्तिम दिन आज
नेपालबहस संवाददाता
पुस १, २०७८ बिहिबार १७:४२:५३
१ पुस, काठमाडौं । गरिमा बिकास बैंकको ॠणपत्रमा आवेदन दिने अन्तिम दिन आज रहेको छ । सात बर्ष अवधी तथा ८।७५५ ब्याजदर भएको ॠणपत्र निष्काशन आज पौष १ गते बैंकिङ्ग समय पश्चात बन्द हुने भएको छ।
बैंकले एक हजार अंकित मुल्यको १० लाख कित्ताले हुन आउने १ अर्ब बराबरको ऋणपत्र मध्ये ६०५ अर्थात ६ लाख कित्ता ऋणपत्रले हुन आउने कुल ६० करोड ऋण पूंजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा ४०% अर्थात ४ लाख कित्ता ऋणपत्रले हुन आउने कुल ४० करोड ऋण पूंजी रकम (५% अर्थात २० हजार कित्ता सामुहिक लगानी कोषका लागि समेत) सर्वसाधारण नेपालीको लागि निष्काशन बिक्री खुल्ला गरेको हो।
मिति २०७८ मंसिर १६ देखि २० गते सम्म ॠणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भनिएकोमा माग भन्दा बढी आवेदन नपरेकोले निष्काशन पौष १ गते सम्म लम्बिएको हो।
यस ॠणपत्रमा न्युनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने छ। यस्तै, ॠणपत्रमा नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त गरेका सि(आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि(आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
गरिमा बिकास बैंकको 'गरिमा रोड रेश कम्पिटिसन'मा सर्वसाधारणले पनि भाग लिन पाउने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार