कांग्रेसमा पूर्वराष्ट्रपति यादवका छोराले जिते, राष्ट्रपति भण्डारीकी सम्धिनी हारिन्
नेपालबहस संवाददाता
पुस ६, २०७८ बुधबार ०:१६:१४
६ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतपरिणाम आउने क्रममा जारी छ । निर्वाचनमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरादेखि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका सम्धिनीसम्मले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिस्पर्धामा पूर्वराष्ट्रपति यादवका छोरा डा. चन्द्रमोहन यादव पाँच जना खुला मधेसी केन्द्रीय २१३८ मतसहित तेस्रो नम्बरमा निर्वाचित भएका छन् । २१ जना उम्मेदवारमा उनले सर्वाधिक तेस्रो मत पाए ।
पूर्वराष्ट्रपति यादवका छोराले जित्दा उनकी भतिजी एवं वर्तमान राष्ट्रपति भण्डारीकी सम्धिनी किरण यादव पराजित भइन् । चार जना मधेशी महिला केन्द्रीय सदस्यमा २७२२ मत पाएर पाँचौं हुँदै किरण हारिन् । किरण यसअघि केन्द्रीय सदस्य थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार