आज पुरुष भलिबल टोलीले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
नेपालबहस संवाददाता
पुस ८, २०७८ बिहिबार १७:२७:२९
८ पुस, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा बिहीबार आयोजक बंगलादेशविरुद्ध खेलेर प्रतियोगिताको सुरुआत गर्दैछ ।
बंगलादेश राजधानी ढाकामा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । नेपाल सुरुआती खेलमा जित निकाल्दै सुखद नतिजा निकाल्ने योजनामा छ । बंगलादेश घरेलु भुमिमा सुरुआती अंक लिने दाउमा छ ।
यसअघिको खेल तालिका अनुसार नेपालको पहिलो खेल उज्वेकिस्तानसँग थियो । तर बिहीबार पुनः जारी भएको तालिका अनुसार नेपालले आयोजक बंगलादेशसँग खेल्न लागेको हो ।
आज नै हुने महिलातर्फको खेलमा नेपाली महिला टोलीले पहिलो जितको खोजीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान सवा ११ मा हुनेछ ।
साविक विजेता महिला टोलीले १३औँ दक्षिण एसियायी खेलकुद ९साग० मा श्रीलंकालाई सोझो सेटमा हराएको थियो ।
पुरुषतर्फ आयोजक बंगलादेश, नेपाल, उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका तथा महिलातर्फ आयोजक बंगलादेश, नेपाल, उज्वेकिस्तान, कीर्गिस्तान र श्रीलंका सहभागी छन् । राउन्ड रोबिन पद्धतिको आधारमा हुने खेलमा शीर्ष दुई टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार