बीमा समितिको सञ्चालकमा रिजाल नियुक्त
नेपालबहस संवाददाता
पुस ८, २०७८ बिहिबार २२:२४:४५
८ पुस, काठमाडौं । बीमा समितिको सञ्चालक समिति सदस्यमा सन्तोष रिजाललाई नियुक्त भएका छन् । बिहीबार सरकारले बीमा समितिको सञ्चालक समिति सदस्यमा सन्तोष रिजाललाई नियुक्त गरेको हो ।
बीमा समितिको रिक्त बीमितको कोटामा रिजाल सञ्चालक बनेका हुन् । मन्त्रिस्तरीय निर्णयबाट सञ्चालकमा नियुक्त भएका रिजालले आजै अर्थमन्त्रालयबाट पत्र बुझेका छन् । दाङ घर भएका रिजाल बीमितको हितको पक्षमा काम गर्दै आएका व्यक्ति हुन् ।
नेपाल बीमितहरुको हितमा काम गर्दै आएका रिजाल बीमित हित संरक्षण समितिका सदस्य समेत हुन् । अर्थशास्त्रमा स्नातकोत्तर रिजाल प्राध्यापन पेशामा समेत आवद्द छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार