सानिमा जनरलले बोलायो साधारणसभा, शेयरधनीले लाभांश नपाउने
नेपालबहस संवाददाता
पुस ९, २०७८ शुक्रबार २१:४६:३०
९ पुस, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ३० पुसमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले बिहान ११ बजे स्मार्ट क्याफे एण्ड बैङक्वेट, धुम्बाराहीमा चौथो वार्षिक साधारणसभा आह्वान गरेको हो ।
सभामा लाभांश प्रस्तावको कुनै एजेण्डा नै छैन । यसअनुसार सेयरधीको हात खाली हुनेछ । सञ्चालक समितिले पेस गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ । लेखा परीक्षणको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित एनएफआरएस बमोजिमको वित्तीय विवरणहरू माथि छलफल हुने लगायतका एजेण्डा छन् ।
सभा प्रयोजनको लागि कम्पनीले १९ पुसमा बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, १८ पुषसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्रै सभामा भाग लिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार