वेष्ट फाईनान्सद्वारा संजय कुमारलाई १ तोला सुन हस्तान्तरण
नेपालबहस संवाददाता
पुस ११, २०७८ आइतबार १८:२०:२१
११ पुस, काठमाडौं । बिद्युतिय भुक्तानी प्रणाली ‘फोन पे’ ले आफनो प्रयोगकर्ता ग्राहकहरुको लागि “क्यू .आर. को गुण एक तोला सुन कार्यक्रम अन्तर्गत सहभागी भई १ तोला सुन प्राप्त गर्न सफल वेष्ट फाईनान्सका निक्षेपकर्ता संजय कुमार सिंहलाई यस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले व्यवस्थापनको उच्च तहका पदाधिकारीको उपस्थितिमा १ तोला सुन उपहार हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा उपहार प्राप्त गर्न सफल संजय कुमार सिंहले आफुले वेष्ट फाईनान्स कम्पनीमा खाता संचालन गर्दा कम्पनीले उपलव्ध गराएको सुविधा अन्तर्गत क्यू .आर. प्रविधिको प्रयोग गर्दा सुन उपहार पाएकोमा ज्यादै हर्षित हुदै अन्य ग्राहकहरुलाई पनि यो प्रविधि प्रयोग गर्न पे्ररणा दिने जानकारी दिए ।
नेपाल अधिराज्यभर १४ वटा शाखा कार्यालय रहेको यस वेष्ट फाईनान्स कम्पनीले हाल ग्राहकको सुविधा अन्र्तगत विभिन्न डिजीटल बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार