निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे २ अर्ब ८४ करोडभन्दा बढी बीमाशुल्क, कुनको कति ?
नेपालबहस संवाददाता
पुस १५, २०७८ बिहिबार १९:४८:११
१५ पुस, काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले मंसिर महीनामा २ अर्ब ८४ करोड ४१ लाख बीमाशुल्क आर्जन गरेका छन् । नेप्सेमा सूचीकृत २० निर्जीवन बीमा कम्पनीले मंसिर महीनामा मात्र २ अर्ब ८४ करोड ४१ लाख बीमाशुल्क आर्जन गरेका हुन् ।
मंसिर महीनामा बीमाशुल्क आर्जनमा शिखर इन्स्योरेन्सको अग्रता रहेको छ । उक्त कम्पनीले २९ करोड ३१ लाख बीमाशुल्क आर्जन गरेको छ । यो महीना कम्पनीले २१ हजार ४५१ बीमालेख जारी गरेको छ ।
बीमा समितिले सार्वजनिक गरेको मंसिर महीनाको ती कम्पनीहरुको वित्तीय अवस्थाले यस्तो देखाएको हो । यी कम्पनीहरुले चालु आर्थिक वर्षको चार महीनामा भने १५ अर्ब ४२ करोड बीमा शूल्क आर्जन गरेका छन् ।
मंसिर महीनामा निर्जीवन बीमा कम्पनीहरुको अवस्था
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार