स्थानीय तहमाको संञ्चित कोषमा रहेको ८० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने
नेपालबहस संवाददाता
पुस १९, २०७८ सोमबार २२:३३:३३
१९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय तहमाको संञ्चित कोषमा भएको मौज्दात रकमको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ। सोमबार केन्द्रीय बैंकले सर्कुलर जारी गर्दै उक्त व्यवस्था भोली मंगलबारदेखि नै लागु हुने भएको हो।
अर्थ मन्त्रालयले केहि दिन अघि स्थानीय तहमा जाने रकमको ८० प्रतिशत बैंकहरुले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गर्न केन्द्रीय बैंकलाई पत्र काटेको थियो। सोहि अनुसार केन्द्रीय बेंकले असर मशान्तसम्मको लागि ८० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको हो।
केन्द्रीय बैंकले स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत रकम वाणिज्य बैंकहरुमा नै रहने र २० प्रतिशत रकम मात्र केन्द्रीय बैंकमा जम्मा हुनेगरी प्रतिवेदन पेश गर्न भनेको छ।
यो रकम आयात र व्यापारिक क्षेत्र बाहेक उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेछ। यसले पछिल्लो समय बैंकहरुमा देखिएको तरलताको अभाव हटाउन मद्दत पुग्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
सर्वाेच्च अदालतको आदेशपछि रिहा भए दुर्गा प्रसाईं
पुष ५, २०८१ शुक्रबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
यु–१९ एकदिवसीय क्रिकेटः हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’
पुष ५, २०८१ शुक्रबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार