एशियालीपन देखाएको भन्दै अमेरिकामा टेलिभिजन कार्यक्रम प्रस्तोताको हुर्मत….
नेपालबहस संवाददाता
पुस २१, २०७८ बुधबार १७:२१:५०
२१ पुस, न्युयोर्क । अमेरिकाको मध्यपश्चिमी राज्य मिसउरीका एक टेलिभिजन प्रस्तोतामा एशियाली लबज देखिएको भन्दै दर्शकले उनको कडा आलोचना गरेका छन् ।
गत साता अमेरिकी समाचार संस्था सीएनएनसँग आबद्ध केएसडीके न्युजकी कार्यक्रम प्रस्तोता मिसेल लीले बढी ‘एशियालीपन देखाएको भन्दै उनको आलोचना भएको हो । गत साता एक अपरिचित महिला श्रोताले केएसडीकेमा फोन गरेर पत्रकार तथा कार्यक्रम प्रस्तोता मिसेलको चर्को आलोचना गरेकी थिइन् ।
मिसेलले बिदाको समयमा खानेकुराको बारेमा चर्चा गरेकी थिइन् । कार्यक्रमको अन्त्यमा ४२ वर्षीया प्रस्तोतले आफूले डम्पलिङ सुप खाएको र अधिकांश कोरियालीले यो सुप खाने गरेको बताएकी थिइन् । डम्पलिङ सुप कोरियाको प्रख्यात खानेकुरा हो । प्रस्तोतामाथि जातिवादको आरोप लागेको थियो ।
एकजना दर्शकले टेलिभिजन स्टेसनमा भोइस मेसेज पठाएर यस्तो गुनासो गरेका थिए –तपाईको एशियाली प्रस्तोताले एशियाली हुनुबारे केही भनेकी छिन् । नयाँ वर्षमा एशियालीले डम्पलिङ खान्छन् रे । कार्यक्रममा निश्चित क्षेत्रलाई प्रवर्धन गरेर खानेकुराको विज्ञापन गरेको मलाई खासै उचित लागेन । उनी एशियाली मूलकी रहिछिन् । मलाई थाहा छैन, उनले आफूमा भएको कोरियालीपन कति समयसम्म टिकिरहने हुन् ।
भोइस मेसेज गर्ने व्यक्तिले गोराहरुले कस्तो खान्छन् भन्ने बारेमा पनि जानाकारी दिन अनुरोध गरेकी थिइन् । सो गुनासोपछि आफू स्तब्ध भएको कार्यक्रम प्रस्तोताले बताएकी छिन् । आफूमाथि जातीय विभेद भएको उनले बताएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार