मल्लिका शेरावत : बोल्ड इमेजका कारण चर्चित
नेपालबहस संवाददाता
पुस २२, २०७८ बिहिबार १८:०:३४
२२ पुस, काठमाडौं । बलिउडमा यस्ता कैयौं अभिनेत्रीहरू छन्, जसको फिल्ममा अनुबन्धित हुनासाथ त्यसमा बोल्ड दृश्य अनिवार्य हुनैपर्छ । किनकि यी अभिनेत्रीहरूले आफ्नो अभिनयले नभई बोल्ड दृश्यले लोकप्रियता कमाएका छन् । यी अभिनेत्रीमध्ये मल्लिका शेरावत प्रमुख अभिनेत्री पर्छिन् ।
मल्लिकाले आफ्नो करियरमा कैयौं फिल्ममा काम गरिसकेकी छन् । तर, उनीको अभिनय अथवा फिल्मको कथाले नभई मल्लिकाको बोल्ड इमेजका कारण चर्चित रहे । सन् २००३ मा रिलिज फिल्म ‘ख्वाहिश’बाट मल्लिका पहिलोपटक चर्चामा आइन् । यो फिल्ममा मल्लिकाले हिमांशु मलिकसँग १७ चुम्बन दृश्य दिएकी थिइन् ।
अभिनेता इमरान हाशमीसँगको अभिनय रहेको फिल्म ‘मर्डर’मा अभिनेत्री मल्लिकाले बोल्डनेसको सबै सीमापार गरेकी थिइन् । यो फिल्मको दृश्य मात्र होइन, गीत ‘भीगे होंठ तेरे’ले समेत यो गीत सुन्न मानिस लजाउनुपर्थ्यो ।
मल्लिकाले अभिनेता राहुल बोससँग फिल्म ‘प्यार के साइड इफेट्स’मा पनि काम गरिन् । यो फिल्ममा उनले आफ्नो बोल्डनेसलाई कायमै राखिन् ।
उनले फिल्म ‘अगली और पगली’मा अभिनेत्री रणवीर शौरीका साथ जबरदस्त चुम्बन दृश्य दिएकी थिइन् । फिल्म ‘डर्टी पोलिटिक्स’मा त उनले बलिउडका अग्रज अभिनेता ओम पुरीसँग जबरदस्त बेड सिन नै दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार