हलिउडको गोल्डन ग्लोबमा ‘द पावर अफ डग’ उत्कृष्ट

नेपालबहस संवाददाता
पुस २६, २०७८ सोमबार २०:१३:१३

२६ पुस, काठमाडाैं । हलिउडको प्रतिष्ठित गोल्डन ग्लोब अवार्डको घोषणा भएको छ । यो अवार्डमा हलिउडको फिल्म र टेलिभिजन शोलाई पुरस्कृत गरिन्छ । यो वर्ष मोसन पिक्चर विधानमा ‘द पावर अफ डग’ले ‘बेस्ट फिल्मको अवार्ड पायो ।
मोसन विधामा फिल्म ‘किंग रिचर्ड’का लागि विल स्मिथले ‘बेस्ट एक्टर’ को अवार्ड जिते । कोभिड महामारीको बढ्दो लहरलाई मध्यनजर गर्दै एक निजी समारोहमा अवार्ड गरिएको थियो ।
अवार्डको पछिल्लो संस्करण विवादित बनेपछि आयोजकले यसपटक प्रत्यक्ष प्रसारण गरेनन् । उनीहरूले आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत विजेताको घोषणा गरेका थिए ।
यी हुन् अवार्ड विजेता :
द पावर अफ डग–बेस्ट फिल्म
वेस्ट साइड स्टोरी–बेस्ट फिल्म म्युजिकल÷का‘मेडी
निकोल किडमैन–बेस्ट एक्ट्रेस
विल स्मिथ–बेस्ट एक्टर
रेचल जेग्लर–बेस्ट एक्ट्रेस म्युजिकल÷कमेडी
एन्ड्रयू गारफील्ड–बेस्ट एक्टर म्युजिकल÷कमेडी
एरियाना डेबोस–बेस्ट एक्ट्रेस सपोर्टिङ
कोडी स्मिट–मक्फी–बेस्ट एक्टर सपोर्टिङ
जेन केम्पियन–बेस्ट डायरेक्टर
केनेथ ब्रनाघ–बेस्ट स्क्रीनप्ले
एनकेन्टो–बेस्ट एनिमेशन फिल्म
ड्राइव माय कार–बेस्ट नन इङ्लिश फिल्म
ड्यून बेस्ट–ओरिजनल स्कोर
नो टाइम टू डाय–बेस्ट सङ
टेलिभिजनतर्फ
सक्सेशन–बेस्ट सीरीज
हेक्स–बेस्ट सीरीज म्यूजिकल÷कमेडी
द अन्डरग्राउण्ड रेलरोड–बेस्ट टेलिभिजन मोसन पिक्चर
केट विन्सलेट–बेस्ट एक्ट्रेस
एमजे रोड्रिग्ज–बेस्ट एक्ट्रेस परफर्मेन्स
जेरेमी स्ट्रोङ–बेस्ट एक्टर परफर्मेन्स
जीन स्मार्ट–बेस्ट एक्ट्रेस परफर्मेन्स म्युजिकल÷कमेडी
जेसन सुदेकिस–बेस्ट एक्टर परफन्र्मेन्स म्युजिकल÷कमेडी
सारा स्नूक–बेस्ट एक्ट्रेस परफर्मेन्स सपोर्टिङ
ओ योङ सू–बेस्ट एक्टर परफर्मेन्स सपोर्टिङ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
‘सनम तेरी कसम’ बन्यो रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार