डोटीमा ४७.९८ प्रतिशतलाई कोरोनाविरुद्धको खोप
नेपालबहस संवाददाता
पुस २६, २०७८ सोमबार २०:३२:१
२६ पुस, डोटी । डोटीका कुल ४७.९८ प्रतिशतले कोरोनाविरुद्धको दोस्रो खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा एक लाख आठ हजार ९४ जनालाई खोप लगाउने लक्ष रहेकामा हालसम्म ९१ हजार ३४० जनाले पहिलो मात्रा लगाएका छन् भने ६१ हजार ४६२ जनाले दोस्रो मात्रा खोप लगाएका छन् ।
अठार वर्ष माथिमध्येका ७१.३१ प्रतिशतले खोपको पहिलो मात्रा र ४७.९८ प्रतिशतले दोस्रो मात्रा लगाएका जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । कार्यालयका सूचना अधिकारी अमरसिंह भाटका अनुसार १८ वर्षभन्दा माथिको लक्षित जनसङ्ख्यामध्ये ६६ हजार ६३२ जनाले अझै पूर्ण खोप लगाएका छैनन् । जिल्लामा खोपको मात्र पर्याप्त भए पनि धेरै जनाले दोस्रो मात्रा नलगाएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
साहारा सहकारी ठगीमा सम्लग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
तिलकले आईसीसी वरीयतामा सूर्यकुमारलाई पछि पार्दै आफ्नो स्थान कब्जा गरे
मंसिर ५, २०८१ बुधबार
कञ्चनपुरमा लागूऔषधसहित ७७ वर्षीय वृद्ध पक्राउ
मंसिर ५, २०८१ बुधबार
हार्दिक पाण्ड्या टी-२० अलराउन्डरको शिर्ष स्थानमा, दिपेन्द्र दोस्रोमा कायमै
मंसिर ५, २०८१ बुधबार