वाणिज्य बैंक उपसुचक घट्दा पनि कसले ततायो बजार ? अहिलेको प्रतिरोध कति बलियो ?
आर्थिक संवाददाता
पुस २६, २०७८ सोमबार २२:४७:१४
२६ पुस, काठमाडौं । सोमबारको बजार पनि सकारात्मक देखिएको छ । साताको दोश्रो कारोवार दिन नेप्से परिसूचकमा १९ दशमलव ४३ अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक शुन्य दशमवल ७० प्रतिशतले वृद्धि हुँदा ७ अर्ब १२ करोडको शेयर कारोवार भएको छ । अघिल्लो कारोवार दिन नेप्सेमा ७ अर्ब १० करोडको शेयर कारोवार भएको थियो । कारोवार रकम भने सामान्य वृद्धि भएको छ । बजार आज २७७२ को विन्दुमा खुलेकोमा २८०६ को उच्च विन्दु सम्म पुगेको थियो भने २७५५ को न्यून विन्दु सम्म पुगेको थियो ।
नोभेम्बरमा १७ र १८ मा बजारको त्यो समयको उच्च विन्दु बनाउदै बजार घट्न सुरु भएको थियो । आजको बजार हेर्दा बजार त्यही क्षेत्रसम्म पुगेर फर्केको देखिएको छ। बजारले २८०० को क्षेत्रलाई प्रतिरोध बनाएको छ। यस क्षेत्र पार गर्नु बजारको प्रमुख लक्ष्य रहेको छ। पुष मसान्तमा बजारमा बिक्री चाप आउने गरेकोमा अहिलेको वर्ष सो देखिएको छैन । बजार घट्नु पर्नेमा सामान्य अंकले बजार बढ्नु निकै सकारात्मक रहेको जानकार बताउछन।
आजको कारोवार हेर्दा अन्य उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ भने त्यसपछि वित्त उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ । उत्पादन प्रशोधन, वाणिज्य बैंक र होटल तथा पर्यटन उपसुचक बाहेक सम्पूर्ण उपसुचकमा वृद्धि देखिएको छ । होटल तथा पर्यटन उपसुचकमा सर्वाधिक गिरावाट आएको छ ।
सर्वाधिक कारोवार हुने कम्पनी:
सर्वाधिक कमाउने कम्पनी :
सर्वाधिक गुमाउने कम्पनी :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार