शेयरबजारमा छायो उमङ्ग, २८०० को प्रतिरोध तोडिँदा लगानीकर्ता दङ्ग
आर्थिक संवाददाता
पुस २७, २०७८ मंगलबार २२:४२:१४
२७ पुस, काठमाडौं । मंगलबारको शेयरबजार पनि सकारात्मक देखिएको छ । साताको तेश्रो कारोवार दिन नेप्से परिसूचकमा ४९ दशमलव १९ अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक १ दशमवल ७७ प्रतिशतले वृद्धि हुँदा ६ अर्ब ७२ करोडको शेयर कारोवार भएको छ ।
अघिल्लो कारोवार दिन नेप्सेमा ७ अर्ब १२ करोडको शेयर कारोवार भएको थियो । कारोवार रकम भने घटेको छ । बजार आज २७९२ को विन्दुमा खुलेकोमा २८४८ को उच्च विन्दुसम्म पुगेको थियो भने २७७१ को न्यून विन्दुसम्म पुगेको थियो । बजारले २८०० को क्षेत्रमा रहेको प्रतिरोध क्षेत्र पनि तोड्न सफल भएको छ ।
आजको कारोवार हेर्दा फाइनान्स उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ भने त्यसपछि लघुवित्त उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ । उत्पादन तथा प्रशोधन उपसुचकमा मात्र गिरावट देखिएकोमा अरु सबै उपसुचकमा वृद्धि देखिएको छ।
सर्वाधिक कारोवार हुने कम्पनी:
सर्वाधिक कमाउने कम्पनी :
सर्वाधिक गुमाउने कम्पनी :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार