पीएम कप : आर्मी र प्रदेश एकले अंक बाँडे
नेपालबहस संवाददाता
पुस २९, २०७८ बिहिबार १८:३३:६
२९ पुस, काठमाडौं । अघिल्लो रात परेको वर्षाका कारण मैदान ओसिलो भएर खेल नै सुरु हुन नसकेपछि त्रिभुवन आर्मी क्लब र प्रदेश एकले प्रधानमन्त्री ‘पीएम’ कप राष्ट्रिय टी-२० प्रतियोगितामा अंक बाँडेका छन् ।
बिहीबार मुलपानीमा तय पहिलो खेल सुरु नभएपछि समूह ‘ए’ को खेलमा दुवै टोलीले अंक बाँडेका हुन् । समूह ‘ए’ मा आर्मी तीन खेलबाट तीन अंकसहित दोस्रो स्थानमा छ ।
प्रदेश एकको दुई खेलबाट एक अंक रहेको छ । दुई खेलबाट दुई जितसहित चार अंक बनाएको पुलिस शीर्ष स्थानमा छ । यस्तै कर्णाली दुई अंकसहित तेस्रो स्थानमा छ भने एक खेलबाट कुनै अंक जोड्न नसकेको सुदूरपश्चिम प्रदेश पुछारमा छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार
लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ५ रनले विजयी
मंसिर २८, २०८१ शुक्रबार
क्रिकेटका लिजेन्ड ब्रायन लारा काठमाडौंमा
मंसिर २८, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार
हुस्सुले ढाकिएको चौरजहारी उपत्यका
मंसिर २८, २०८१ शुक्रबार
नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजदेखि सुरु
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार