ईण्ट्राडेमा बुलिश चार्ट बन्दा कुन समुहमा देखियो गति ?
आर्थिक संवाददाता
पुस २९, २०७८ शुक्रबार ०:३८:२१
२९ पुस, काठमाडौं । पुस महिनाको अन्तिम कारोवार दिन शेयरबजारमा आक्रामक वृद्धि हुँदै बन्द भएको छ । पुस महिनामा बिक्री चाप आउने बजारमा यो पटक सो गतिविधि देखिएन । यसले बजारको मनोविज्ञान निकै बलियो देखाउँछ ।
साताको अन्तिम कारोवार दिन नेप्से परिसूचकमा ५४ दशमलव १२ अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक १ दशमवल ९३ प्रतिशतले वृद्धि हुँदा ६ अर्ब ६६ करोडको शेयर कारोवार भएको छ । अघिल्लो कारोवार दिन नेप्सेमा ८ अर्ब ०३ करोडको शेयर कारोवार भएको थियो । कारोवार रकम भने घटेको छ । बजार आज २८०८ को विन्दुमा खुलेकोमा २८५८ को उच्च विन्दुसम्म पुगेको थियो भने २८०२ को न्यून विन्दुसम्म पुगेको थियो ।
बजार आज “ईण्ट्राडे हाइ”मा बन्द भएको छ। बजारको आज उच्च विन्दु र बन्द विन्दुमा थोरै मात्र फरक देखिएको छ । यसले लगानीकर्ताहरु अन्तिम समयसम्म पनि आक्रामक रुपमा शेयर खरिद गरिरहेको देखाउँछ । आजको दैनिक चार्ट हेर्दा बजारले बुलिश प्रवृत्ति बनाएको देखिन्छ।
आजको कारोवार हेर्दा जलविधुत उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ भने त्यसपछि वित्त उपसुचकमा वृद्धि देखिएको छ । “अन्य ” उपसुचकमा मात्र गिरावट देखिएकोमा अरु सबै उपसुचकमा वृद्धि देखिएको छ।
सर्वाधिक कारोवार हुने कम्पनी:
सर्वाधिक कमाउने र गुमाउने कम्पनी :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार