अर्पण वर्ष उत्कृष्ट प्रशिक्षक २०७८ द्वारा सम्मानित
नेपालबहस संवाददाता
माघ १, २०७८ शनिबार १९:५०:१९
१ माघ, काठमाडौं । अर्पण शर्मा ‘वर्ष उत्कृष्ट प्रशिक्षक २०७८’, ‘बेस्ट ट्रेनर अफ द इअर २०७८’ द्वारा सम्मानित भएका छन् । विमेन्स एरा मिडिया ग्रुप प्रा.लि. को आयोजनामा काठमाडौं नयाँ बानेश्वरको एवेरेस्ट होटलमा आयोजित हिमालयन इन्टरनेसनल अवार्ड – २०७८ मा माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मंत्री उमा रेग्मी ज्यूले अर्पण शर्मालाई ‘वर्ष उत्कृष्ट प्रशिक्षक २०७८’ ले सम्मानित गरेकाे हाे ।
स्मरण शक्तिमा गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाएका शर्माले नेपाली युवा जगतमा राष्ट्रिय गौरव बढाउने कार्यमा प्रेरित गरेका छन् । उनले आफ्नो प्रतिभा आफुमा मात्रै सिमित नराखी ‘ध्यान तथा स्मरण शक्ति तालिम’ मार्फत देशभरीका नेपाली युवालाई आफु जस्तै प्रतिभाशाली बनाउन उल्लेखनीय योगदान प्रदान गरेकोमा तथा देशका लाखौं विद्यार्थीहरुका प्रेरणाका पात्र भई आफ्नो तालिम मार्फत हजारौं विद्यार्थीहरुको जीवन नै परिवर्तन गरेकाेमा सो सम्मान प्रदान गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार