के तपाई खुशी हुन चाहानु हुन्छ ? यस्ता छन्, खुशी हुने ५ कुरा
नेपालबहस संवाददाता
माघ २, २०७८ आइतबार १९:५:५१
२ माघ, काठमाडौं । खुशी कसरी हुने ? के हो खुशी ? तर यदि तपाई खुशी हुनुहुन्न भने पनि चिन्ता नगर्नुहोस्। किनभने खुसी कसरी हुने भन्ने तपाई सिक्न सक्नुहुन्छ।
जसरी संगीतकर्मी र खेलाडीले निरन्तरको प्रयासले आफूलाई प्रशिक्षित गर्छन्, कमजोरी सुधार्छन् र सफल हुन्छन् त्यसरी नै तपाईपनि खुशी हुन सक्नु हुन्छ।
‘खुशी अनायसै भइहाल्ने कुरा होइन, तपाई कति धेरै खुशी हुने भन्ने कुरा तपाईले त्यसका लागि कति अभ्यास गर्नुहुन्छ भन्नेसँग जोडिन्छ,’ अमेरिकाको येल विश्वविद्यालयमा मनोविज्ञान र सङ्ज्ञानसम्बन्धी विषयका प्राध्यापक लोरी सान्तोस भन्छिन्।
‘खुशी हुन केही प्रयत्न गर्नुपर्छ भन्ने विज्ञानले प्रमाणित गरेको छ। यो त्यति सहज छैन। समय लाग्छ तर सम्भव छ,’ सान्तोस भन्छिन्। यदि तपाई पनि खुशी हुन चाहानु हुन्छ ? भने तपाई पनि सान्तोसले सिकाएका यी पाँच उपाय अवलम्बन गर्न सक्नुहुन्छ।
१. कृतज्ञताको सूची बनाउनुहोस्
२. धेरै र राम्ररी सुत्नुहोस्
३. ध्यान गर्नुहोस्
४. परिवार र साथीहरूसँग धेरै समय बिताउनुहोस्
५. कम सामाजिक सञ्जाल र धेरै वास्तविक सम्बन्ध
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
जाडोमा कपाल फुट्न थालेको छ भने यो चिजले मसाज गर्नुहोस, कुनै हानि हुँदैन
कात्तिक २८, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार