लाभांश पारित गर्न महालक्ष्मी विकास बैंकको सभा सोमबार हुँदै
नेपालबहस संवाददाता
माघ २, २०७८ आइतबार २३:१८:४६
२ माघ, काठमाडौं । महालक्ष्मी विकास बैंकको साधारण सभा सोमबार हुँदैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय अन्नपूर्ण आर्केड २ दरबारमार्ग, काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी दिएको छ ।
यो भन्दा अगाडि पुस २५ गते हुने भनिएको उक्त सभा गणपुरक संख्या नपुगेकाले स्थगित भएको थियो । पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोनाका कारण सभा भर्चुअल माध्यमबाट हुने जानकारी गराएको छ ।
सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
संस्थापक समूह ‘क’ र सर्वसाधारण समूह ‘ख’ को सञ्चालक पदको निर्वाचनको विषमा सम्मानित उच्च अदालत पाटनमा रिट निवेदन परी उक्त अदालतबाट निर्वाचन कार्यक्रमको बाँकी कारबाही नगर्न भनी पुस २३ गते अल्पकालिन अन्तरिम आदेश भएकोले निर्वाचन कार्यक्रम सम्बन्धी विषय प्रस्तुत सभामा छलफल नहुने र यस बारेमा सम्मानित अदालतबाट पछि हुने आदेशअनुासर हुने जानकारी गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार