प्रदेश १ मा ६१७ जनामा संक्रमण पुष्टि
नेपालबहस संवाददाता
माघ ३, २०७८ मंगलबार १:५९:१३
३ माघ, विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ८८९ जनाको पिसिआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पीसीआर परीक्षणका आधारमा मोरङमा २२७, सुनसरीमा १२९, झापामा ११६, धनकुटामा चार, इलाम, सोलुखुम्बु र भोजपुरमा दुई/दुई, उदयपुरमा एक र प्रदेशबाहिरका ३८ जनामा संक्रमण भएको हो ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १९१, सुन्दरहरैचामा नौ, उर्लाबारीमा सात, बूढीगङ्गामा तीन, मिक्लाजुङ, कटहरी र कानेपोखरी दुईरदुई, बेलबारी, रङ्गेली, रतुवामाई, पथरीशनिश्चरे र लेटाङमा एकरएक र स्थानीय तह नखुलेका छ, सुनसरीको धरानमा ८८, इटहरीमा १७, इनरुवा र स्थानीय तह नखुलेका सातरसात, रामधुनीमा तीन, बराहक्षेत्र र बर्जुमा दुई/दुई, गढी, भोक्राहानरसिंह र देवानगञ्ज एकरएकमा सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी, झापाको विर्तामोडमा ३८, दमकमा १५, कनकाईमा १०, भद्रपुरमा १६, मेचीनगर र बुद्धशान्तिमा नौरनौ, अर्जुनधारामा पाँच, शिवसताक्षीमा चार, कमल गाउँपालिकामा तीन, बाहृदशी र कचनकवलमा दुई/दुई, हल्दिबारी, गौरादह र झापा गाउँपालिकामा एकरएक, धनकुटाको धनकुटा नगरपालिकामा चार, इलामको चुलाचुली र मांसेबुङमा एकरएक, सोलुखुम्बुको सोलुदूधकुण्ड र नेचा सल्यानमा एकरएक भोजपुरको भोजपुर नगरपालिकामा दुई, उदयपुरको त्रियुगामा एक र प्रदेशबाहिरका ३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आज आठ महिलासहित १८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने दुई पुरुषको मृत्यु भएको छ । यस्तै, सक्रिय संक्रमितको सङ्ख्या दुई हजार १८१ रहेको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार
अन्डरकभरको एजेन्ट भन्दै रकम ठगी गरेको आरोपमा डाक्टर आशिष दाहाल पक्राउ
मंसिर ५, २०८१ बुधबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार