एकै दिन अर्घाखाँचीमा थपिए ३८ संक्रमित
नेपालबहस संवाददाता
माघ ३, २०७८ मंगलबार ३:४४:८
♦ हरिप्रसाद भुसाल
३ माघ, अर्घाखाँची । अर्घाखाँची जिल्लामा आज एकै दिन ३८ जना कोरोना संक्रमित थपिएका छन् । आज ३८ जनामा संक्रमण पुष्टि भएसँगै अर्घाखाँची जिल्लामा सक्रिय संक्रमित संख्या ६४ पुगेको छ ।
आज सबैभन्दा धेरै सन्धिखर्क नगरपालिकामा संक्रमित थपिएका छन् । सन्धिखर्क नगरपालिकामा २७ जनामा संक्रमण पुष्टि हुँदा शितगंगा नगरपालिकामा नौ जना थपिएका छन् । त्यस्तै मालारानी र पाणिनी गाउँपालिकामा एकरएक जना संक्रमित थपिएका छन् ।
यससँगै अर्घाखाँची जिल्लामा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ४ हजार ५ सय ६९ पुगेको छ भने अर्घाखाँचीमा हालसम्म कोभिडबाट ९१ जनाले ज्यान गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार