सुर्खेतमा पनि सेवा प्रवाहका लागि खोप कार्ड अनिवार्य
नेपालबहस संवाददाता
माघ ४, २०७८ मंगलबार २१:५२:३२
४ माघ, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आफ्नो कार्यालयबाट हुने सेवा प्रवाहका लागि दिन तोकेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारणले त्यसको रोकथाम र नियन्त्रणका लागि दिन तोेकेको हो ।
कार्यालयको सार्वजनिक सेवा प्रवाहमा भीडभाड बढेको र कार्यालयबाट सेवा प्रवाह हुने नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, फोटोसहित मतदाता नामावली, विद्युतिय राहदानी सेवा कार्यका लागि दिन तोकिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाले बताए ।
अब दिनमा जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहका लागि सेवाग्राहीले अनिवार्य खोप कार्ड ल्याउनुपर्ने भएको छ ।
त्यस्तै, सेवा प्रवाहका लागि सुर्खेतका स्थानीय तहले दिन तोकिएको छ । लेकबेसी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिकाका लागि लाभग्राहीका लागि आइतबार र शुक्रबार दिन सेवा प्रवाह हुनेछ । मंगलबार वीरेन्द्रनगर नगरपालिकाका लाभग्राहीका लागि मात्र सेवा प्रवाह हुनेछ ।
सोमबार र मंगलबार भेरीगंगा नगरपालिका, चिङ्गाड गाउँपालिका र बराहताल गाउँपालिकाका सेवाग्राहीले सेवा पाउने छन् । बिहीबार र शुक्रबार गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका, र चौकुने गाउँपालिकाका लाभग्राहीले सेवा पाउने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार