बोनस शेयर वितरण पश्चात राष्ट्रियस्तरका विकास कुनको चुक्ता पूँजी कति ?
नेपालबहस संवाददाता
माघ १३, २०७८ बिहिबार २०:५८:५५
१३ माघ, काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकको बोनस शेयर वितरणपछि चुक्ता पूँजी ४ अर्ब १४ करोड ५७ लाख रुपैयाँले बढेको छ ।
विकास बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको बोनस शेयरपछि बैंकहरुको चुक्ता पूँजी ४ अर्ब १४ करोड रुपैयाँले बढेर ३२ अर्ब ३२ करोड १८ लाख रुपैयाँ पुगेको हो । जुन राष्ट्रियस्तरका ९ विकास बैंकको मात्रै चुक्ता पूँजी हो ।
यसअघि ९ वटै विकास बैंकहरुको चुक्ता पूँजी २८ अर्ब १७ करोड ६१ लाख रुपैयाँ थियो । बोनस सेयर वितरणपछि ९ वटै बैंकहरुको पूँजी बढेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार