गोर्खाज फाइनान्सको सीईओमा सन्तोष कुमार घिमिरे नियुक्त
नेपालबहस संवाददाता
माघ २०, २०७८ बिहिबार १९:५८:५५
२० माघ, काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत ‘सीईओ मा सन्तोष कुमार घिमिरेलाई नियुक्त गरेको छ ।
कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले माघ १९ गतेदेखि लागू हुने गरी आगामी ४ वर्ष सम्मका लागि प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरेलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो ।
त्यसैगरी, कम्पनीको सञ्चालक समितीमा रित्त रहेको संस्थापक शेयरधनीको तर्फबाट कल्पना खापुङ र सर्वसाधारण तर्फबाट नीलम बोहरालाई नियुक्त गरेको छ ।
त्यसैगरी, रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सागर शर्मालाई एक कार्यकालको लागि नियुक्त गरेको कम्पनीले नेप्से मार्फत जानकारी गराएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफरवार्ड माइक्रोफाइनान्सले १४ प्रतिशत लाभांश वितरण गर्ने
असोज १७, २०८१ बिहिबार
सपोर्ट माइक्रोफाइनान्सको नाफा बढ्यो
साउन १०, २०८१ बिहिबार
तेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार