बीमा कोष र बीमा शुल्क दुवै बढाउन सफल जनरल इन्स्योरेन्सको अन्य सूचक कस्ता ?
नेपालबहस संवाददाता
माघ २४, २०७८ सोमबार १७:१७:२३
२४ माघ, काठमाडौं । जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
जनरल इन्स्योरेन्सलले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ५ करोड ६८ लाख ८५ हजार रुपैयाँ पुगेको छ । जुन मुनाफा गत वर्षको तुलनामा ५६.२० प्रतिशतले बढि हो ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ६४ लाख १९ हजार रुपैयाँ मुनाफा कमाएको थियो । यसअवधिमा बिमा कोष र खुद बिमा शुल्क दुवै बढेकाले खुद नाफा बढेको हो ।
बिमा कोषको आकार ९९.४७ प्रतिशतले बढेर १३ करोड ३ लाख ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ६ करोड ६२ लाख ४२ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन १२।७५ प्रतिशतले बढेर १३ करोड ५० लाख ७ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा जनरल इन्सुरेन्सको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । प्रतिशेयर आम्दानी ४ रुपैयाँ १० पैसाले बढेर ११ रुपैयाँ ३८ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ १८ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
३१ हजार मतदाता रहेको कीर्तिपुर नगरपालिकामा १२ बजेभित्र ११ हजार मत खस्यो
मंसिर १६, २०८१ आइतबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार