नेपाल राष्ट्र बैंकले साढे ९ अर्बको विकास ऋणपत्र बिक्री गर्ने
नेपालबहस संवाददाता
माघ २४, २०७८ सोमबार १९:१०:८
२४ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले माघ २५ गते मंगलबार साढे ९ अर्बको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकहरुमा तरलता अभाव भएको बेला सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ खर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएपछि राष्ट्र बैंकले ऋण उठाउन लागेको हो ।
यसअघि २० अर्ब आन्तरिक ऋण उठाइसकेको छ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनी,संगठित संस्था तथा सर्वसाधारण सहभागी हुन सक्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार
कर्णाली याक्सले जनकपुरलाई दियो ११९ रनको लक्ष्य
पुष ४, २०८१ बिहिबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार