टेबल टेनिसका सहायक प्रशिक्षक स्वर्गीय राईप्रति राखेपद्वारा श्रद्धाञ्जली
नेपालबहस संवाददाता
माघ २४, २०७८ सोमबार २३:०:२४
२४ माघ, काठमाडौं । टेबल टेनिसका सहायक प्रशिक्षक स्वर्गीय घनश्याम राईको निधनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
राखेपका बोर्ड सदस्य सुभाष श्रेष्ठ, प्रशासन विभाग प्रमुख मधुसूदन बस्नेत, तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन बिक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई, शाखा प्रमुख, प्रमुख प्रशिक्षक, प्रशिक्षक तथा कर्मचारीहरूले राईको तस्बिरमा फूलमाला तथा अबिरले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । यसअघि स्व। राईको सम्झनामा एक मिनट मौन धारण गरिएको थियो ।
राखेप तालिम तथा प्रशिक्षण विभागअन्तरगत कैलाली जिल्ला खेलकुद विकास समितिमा कार्यरत राईको २०७८ माघ १२ गते निधन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार