एलन मस्कको हवाई ट्रयाकर युवा –भाडामा होइन, वास्तविक टेस्ला पाए अकाउन्ट डिलिट गर्छु
नेपालबहस संवाददाता
माघ २५, २०७८ मंगलबार १९:२६:४३
२५ माघ, एजेन्सी । एलन मस्कको निजी जेटको ट्रयाकर युवाको ट्विटर एकाउन्ट पछिल्लो समयमा चर्चामा छ । अकाउन्ट डीलिट गर्न टेस्ला मालिक मस्कदेखि टेस्ला कार भाडामा दिने एउटा कम्पनीका मालिकले ज्याक स्वीइनी नाम गरेका ती युवकलाई विभिन्न ‘अफर’ गरेका छन् । तर, ती सबै प्रस्ताव अस्वीकार गर्दै आएका छन् ।
एटएलनजेट नामको अकाउन्ट डिलिट गर्न मस्कले यसअघि स्वीइनीलाई ५ हजार डलर दिने प्रस्ताव गरेका थिए । तर, उनले सो रकम अस्वीकार गर्दै बरु काम दिनुपर्ने माग गरेका थिए ।
ट्विट डिलिट गर्न कार भाडामा दिने कम्पनी अटोनोमीका सीईओ स्कट पेन्टरले ट्विट मार्फत स्वीइनीलाई तीन वर्षसम्म टेस्ला मोडल ३ को गाडी चलाउन सब्सक्रिप्सन दिने प्रस्ताव गरेका थिए । तर, सो प्रस्ताव पनि ती युवाले अस्वीकार गरेका छन् ।
आफूलाई सब्सक्रिप्सनमा रुची नभएको र अस्थायी मोडल कार भन्दा आफ्नै कार चाहिएको भन्दै अकाउन्ट डीलिट नगर्ने प्रतिबद्धता दोहोराएका हुन् ।
‘मलाई आफ्नै कार चाहिएको छ । तीन वर्षपछि फिर्ता गर्ने गाडी चाहिएको छैन । वास्तविक टेस्ला पाए भने अकाउन्ट डिलिट गर्छु’, वाल स्ट्रिट जर्नलसँग उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार