हिमालय जनरलको सीईओमा शाह नियुक्त
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
फागुन १, २०७८ आइतबार १९:५४:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/Himalayan-genral_JHeUweLMIs.png)
१ फागुन, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विजय बहादुर शाह नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको माघ २८ गते बसेको बैठकले शाहलाई सिइओ नियुक्त गर्ने निर्णय गरको हो ।
फागुन १ गते देखि लागू हुने गरी उनलाई चार वर्षको लागि कम्पनीको सिइओ नियुक्त गरेको हो ।
शाह यस अघि नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने अन्तिम दिन
माघ २२, २०८१ मंगलबार
नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने
माघ २०, २०८१ आइतबार
एनएलजी इन्स्योरेन्सको ३ लाख १७ हजार कित्ता शेयर लिलामी बिक्री खुला
माघ २०, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार