१९ जीवन बीमा कम्पनीहरुले पछिल्लो एक महिनामा आर्जन गरे पौने १३ अर्ब बीमा शूल्क, कुनको कति ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
फागुन २, २०७८ सोमबार २०:२६:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/life-insurence_8rjDq6zSE0.png)
२ फागुन, काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले पछिल्लो एक महिनामा १२ अर्ब ७८ करोड ४५ लाख ६६ हजार बिमा शूल्क आर्जन गरेका छन् । जीवन बिमा कम्पनीहरुले पुसमा मात्रै सो बीमा शूल्क आर्जन गरेका हुन् ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँ कुल बिमा शूल्क आर्जन गरेका छन् ।
हाल सञ्चालनमा रहेका १९ वटा विमा कम्पनीहरुले १ करोड १० लाख ४१ हजार ८८ बीमा पोलिसि बिक्रि गर्दा सोही करिब ७१ करोड बीमा शुल्क आर्जन गरेका हुन् ।
हेर्नुस् कुन कम्पनीको अवस्था कस्तो ?
![](https://i0.wp.com/sgp1.digitaloceanspaces.com/ahimages/nepalbahasnepali/uploads/2022/02/beema-samiti.png?resize=720%2C367&ssl=1)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यज्योति लाइफ इन्स्योरेन्सले १९ करोड ६१ लाख नाफा कमायो
माघ २२, २०८१ मंगलबार
नेपाल लाइफ इन्स्योरेन्सको एजीएम कहिले ?
माघ १८, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार