हृदयेश त्रिपाठीको नेतृत्वमा जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता
नेपालबहस संवाददाता
फागुन २, २०७८ मंगलबार १:५५:१६
२ फागुन काठमाडौं । हृदयेश त्रिपाठीको नेतृत्वमा जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
त्रिपाठीको नेतृत्वमा ३३ जनाको सनाखत सहित सो पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो। उक्त पार्टीको वरिष्ठ उपाध्यक्षमा महोत्तरीका डा. शिवजी यादव रहेका छन् भने झापाका हर्कलाल सिंह राजवंशी, सर्लाहीका मोहम्मद साबिर हुसेन तथा कपिल्वस्तुका फरहान अकबाल खाँ उपाध्यक्ष छन् ।
कपिलवस्तुका ईश्वरदयाल मिश्र र रपन्देहीका डा.भरतकुमार थापा महासचिव छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले सचिवालय बैठक बस्दै
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार
के १५ हजार समलिङ्गी सैनिकलाई ट्रम्पले हटाउन खोजेका हुन् ?
पुष १०, २०८१ बुधबार