एमसीसीविरुद्ध महोत्तरीमा माओवादी निकट भातृ संगठनको राँके जुलुस
नेपालबहस संवाददाता
फागुन ४, २०७८ बिहिबार १:३५:४६
४ फागुन, महोत्तरी। महोत्तरीमा माओवादी केन्द्र निकट भातृ संगठनले एमसीसीविरुद्ध बुधबार बेलुकी प्रदर्शन गरेका छन्।
आज टेबुल हुने कार्य तालिकाबाट सरकार पछि हटे पनि केही दलहरू एमसीसी पास गराउने षड्यन्त्रमा लागि रहेको भन्दै जिल्लाको बर्दिबास सहरमा वाइसिएलले राँकेजुलुस निकालेको हो।
वाइसेल नेपालका प्रदेश इन्चार्ज शङ्कर महतोले एमसीसी पास गराउन सरकार लागि परेको बताउँदै त्यसविरुद्ध थप आन्दोलित बन्ने चेतावनी दिएका छन्।
राँके जुलुसलाई नियन्त्रण गर्ने क्रममा केहीबेर प्रहरी र वाइसेल कार्यकर्ताबीच झडपसमेत भएको थियो। एमसीसीको आँखा नेपालका प्राकृतिक सम्पदामा परेको बताउँदै इन्चार्ज महतोले ज्यान गए पनि यसको प्रतिवाद गर्ने बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
यी बानी अवश्य अपनाउनुहोस् कपाल झर्न रोक्छ
मंसिर १४, २०८१ शुक्रबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
रोजगारीका लागि भारततर्फ जाँदै नेपाली
मंसिर १४, २०८१ शुक्रबार