‘म यस्तो गीत गाउँछु-२’ टिमले उद्घाटन गरे व्यवसायी टिभी स्क्रिन
नेपालबहस संवाददाता
फागुन ५, २०७८ बिहिबार १९:४१:०
५ फागुन, काठमाडौं । नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु-२’ यही फागुन १३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा यसका कलाकार पूजा शर्मा, पल शाह, निर्माता तथा निर्देशक सुदर्शन थापा र वितरक करण श्रेष्ठ क्रेजी प्रचारमा व्यस्त छन् ।
फिल्म प्रचारकै क्रममा कमलपोखरीको सिटी सेन्टरस्थित बिग मूभिजमा पुगेका यो टिमले व्यवसायी टिभी स्क्रिनको उद्घाटनसमेत गर्न भ्याएका छन् । भ्यालेन्टाइन डेमा बिग मूभिज पुगेका फिल्मकी अभिनेत्री पूजा, अभिनेता पल शाह र निर्देशक सुदर्शन थापाले टिभी स्क्रिनको उद्घाटन गरेका हुन् । १८/२१ को फिटको उक्त व्यवसायी टिभी स्क्रिन नेपालकै पहिलो हो ।
अक्सर निर्माण युनिट फिल्म रिलिज भएपछि हलमा पुग्ने गर्दछन् । तर, यो युनिट भने प्रदर्शन अगाडि नै हल हलमा पुग्न थालेका छन् । दर्शकसँग प्रत्यक्ष साक्षात्कार र फिल्मको प्रचारका लागि आफूहरु हल हलमा पुगिरहेको निर्देशक सुदर्शन थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार