यी हुन् सम्बन्ध बिच्छेद गरेका महिलासँग विवाह गर्ने पाँच क्रिकेटर
नेपालबहस संवाददाता
फागुन ५, २०७८ बिहिबार २२:११:१६
५ फागुन, काठमाडौं । विश्व क्रिकेटमा खेलाडीहरूको चर्चा धेरै हुन्छ । खेल प्रदर्शनदेखि उनीहरूको पारिवारिक अवस्थासम्म । धेरै क्रिकेटरहरूको विवाहलाई लिएर चर्चा परिचर्चा भइरहन्छ। कतिपय क्रिकेटर विवाहपछिका प्रेमले चर्चामा पर्ने गरेका छन् भने कही सम्बन्ध विच्छेद गरेका महिलासँग विवाह गरेका कारण चर्चामा छन् ।
यी हुन्स सम्बन्ध बिच्छेद भएका महिलासँग विवाह गर्ने पाँच क्रिकेटर :
शिखर धवन
शिखर धवनले सन् २०१२ मा आयशा मुखर्जीसँग विवाह गरेका थिए। आयशा मेलबर्नकी एक ब्रिटिश बंगाली हुन् । पहिलो विवाहपछि आयशाले सम्बन्ध बिच्छेद गरेकी थिइन्।उनका पहिलो श्रीमानबाट दुई छोरी पनि छन् । आयशा शिखरभन्दा १० वर्ष जेठी छिन्। शिखर र आयशाको पनि गत वर्ष सम्बन्ध विच्छेद भएको थियो । उनीहरू एक छोरा पनि छन्।
अनिल कुम्बले
भारतका चर्चित लेग स्पिनर अनिल कुम्बलेकी श्रीमतीको पनि पहिलो श्रीमानसँग सम्बन्ध बिच्छेद भएको थियो । चेतना नामकी यी महिलासँग कुम्बलेले सन् १९९९ मा विवाह गरेका थिए।
मोहम्मद शामी
यो सूचीमा भारतीय तीव्र गतिका बलर मोहम्मद शामीको नाम पनि आउँछ । शामीले २०१४ मा हसिन जहाँसँग विवाह गरेका थिए । तर, अहिले यी दुईबीचको सम्बन्ध राम्रो छैन् । र, दुवै अलग बस्छन् । हसिनले पहिलो श्रीमानसँग पनि सम्बन्ध बिच्छेद गरेकी थिइन् ।
मुरली विजय
भारतीय ब्याट्सम्यान मुरली विजयले निकिता भान्जारासँग विवाह गरेका थिए । निकिता टिम भारतीय खेलाडी दिनेश कार्तिककी पहिलो पत्नी थिइन् । तर, पछि कार्तिकसँग सम्बन्ध बिच्छेद गरी विजयसँग विवाह गरिन् ।
बैंकटेश प्रसाद
भारतीय टीमका पूर्व तीव गतिका बलर बैंकटेश प्रसादले पनि सम्बन्ध बिच्छेद गरेकी महिलासँग विवाह गरेका थिए ।
सन् १९९६ मा बैंकटेश प्रसादले पहिलो पतिसँग सम्बन्ध बिच्छेद गरेकी जयन्ती नामकी महिलासँग विवाह गरे । यी दुईको भेट क्रिकेटर अनिल कुम्बलेले गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
राष्ट्र बैंकमा डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
मंसिर २७, २०८१ बिहिबार
विश्वभर स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मंसिर २७, २०८१ बिहिबार
अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी कानूनविपरीत सैन्य अखडामाथि ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ
मंसिर २७, २०८१ बिहिबार
प्रधान सेनापति सिग्देलद्वारा भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण
मंसिर २७, २०८१ बिहिबार