४४ हाइड्रोपावर कम्पनीः कुनले कति गरे मुनाफा ?
नेपालबहस संवाददाता
फागुन ६, २०७८ शुक्रबार १९:३२:५६
६ फागुन, काठमाडौं । नेप्सेमा सूचीकृत ४४ हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने ४४ कम्पनीमध्येमा १० कम्पनी घाटामा रहेका छन् । अन्य ३४ हाइड्रोपावर कम्पनी भने मुनाफा गरेका छन् ।
दोस्रो त्रैमाससम्ममा रिपोर्ट सार्वजनिक गर्ने कम्पनीमध्ये रिडी हाइड्रोपावरले सबैभन्दा धेरै ४६ करोड रुपैयाँ मुनाफा गरेको छ । त्यस्तै धेरै मुनाफा गर्ने दोस्रो कम्पनी माउन्टेन इनर्जी हो । माउन्टेन इनर्जीले पनि ४२ करोड मुनाफा गरेको छ।
नेप्सेमा सूचीकृत जोशि हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरले भने वित्तीय विवरण सार्वजानिक गरेका छैनन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
पुष १३, २०८१ शनिबार
टर्कीएको पहिलो ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो
पुष १३, २०८१ शनिबार