विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या झण्डै ५९ लाख पुग्यो
नेपालबहस संवाददाता
फागुन ८, २०७८ आइतबार १२:१९:५५
८ फागुन, एजेन्सी । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक पुगेको छ । गत २४ घण्टामा ७ हजार ५ सय संक्रमितको मृत्युसँगै कोरोनाले विश्वभर ज्यान गुमाउनेको संख्या ५८ लाख ९९ हजार ८ सय ५० पुगेको हो ।
कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार २४ घण्टामा १५ लाख २७ हजार नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४२ करोड ३४ लाखभन्दा धेरै भएको छ। जसमध्ये ३४ करोड ३ लाखभन्दा धेरै निको भएका छन्।
२४ घण्टामा मात्रै १ लाख ४४ लाख संक्रमित निको भएका छन्। अझैपनि विश्वभर ६ करोड ९२ लाख सक्रिय संक्रमित रहेकामा १ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको छ।
अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ८ करोड ६० हजारमा संक्रमण पुष्टि हुँदा ५ करोड १५ लाख निको भएका छन्। ९ लाख ५ हजारको भने मृत्यु भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार