सोमालियामा बम बिस्फोट हुँदा १३ जनाको मृत्यु
नेपालबहस संवाददाता
फागुन ८, २०७८ आइतबार १३:५०:४३
८ फागुन एजेन्सी । सोमालियामा रेष्टुरेन्टमा बम बिस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । मध्य सोमालियाको एक शहरमा रहेको रेष्टुरेन्टमा भएको विस्फोटम २० जना घाइते भएका छन् ।
मृत्यु हुनेहरु अधिकांश सर्वसाधारण रहेको अल जजिराले जनाएको छ । मृतकमध्ये दुई जना सरकारी अधिकारीहरु पनि रहेका छन् ।विस्फोटले भौतिक संरचनामा समेत ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् ।
विस्फोट लगत्तै घाइतेहरुलाई अस्पताल पुर्याईएको थियो । राजधानी मोगादिसुबाट करिब २१० माइल उत्तरमा रहेको क्षेत्रमा संसदीय मतदानको पूर्वसन्ध्यामा विस्फोट भएको समाचारमा जनइएको छ । आक्रमणमा एक जना संसंदीय निर्वाचनका उम्मेद्वार पनि रहेको बताइएको छ । सो आक्रमणको जिम्मा सशस्त्र समूह अल शबाबले लिएको छ ।
सो समुहले पछिल्ला हप्तादेखि विभिन्न स्थानमा सरकारी अधिकारीहरुलाई लक्षित गरी विस्फेट गराउँदै आएको दावी पनि गरेको छ । अल कायदासँग निकट रहेको सो विद्रोही समुहले केन्द्र सरकारलाई ध्वस्त पार्ने चेतावनी दिदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
नेपाल स्वास्थ्य सम्मेलन सुरु
पुष ११, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार