अनुगमन टोली हल्ला गर्दै गएपछि गुल्मीमा अबैध रुपमा चलेका एग्रोभेट तथा औषधिजन्य अस्पताल बन्द गरेर भागे
नेपालबहस संवाददाता
फागुन ९, २०७८ मंगलबार ०:३१:४७
९ फागुन, गुल्मी । अनुगमनको लागी निस्किएको औषधि व्यवस्था विभागको टीमले सूचना चुहाएपछि तम्घासमा अबैध रुपमा चलेका एग्रोभेट तथा औषधिजन्य पसल बन्द भएका छन ।
अर्घाखाँची हुँँदै अनुगमन टोली गुल्मी आउँदै छ भन्ने सुचना चुहिएपछि अबैध रुपमा चलेको उदिनढुङामा रहेको न्यु दुर्गा एग्रोभेट बन्द गरेर सञ्चालक विष्णु प्रेम बसेका छ्न् । उनको सम्पर्क न 9842868926 हो ।
त्यस्तै अर्घाखाँची जीप पार्कमा रहेको पुष्पान्जली भेट सेन्टर पनि बन्द भएको छ । अर्जुन आवसीय बोडिङ स्कुलकी शिक्षिका पुष्पा अधिकारीको लाईसेन्स भाडामा लिएर रेसुङ नगरपालिका १० सिमीचौरका केशब कुवरले अबैध रुपमा एग्रोभेट चलाएका छन् ।
यस बारेमा सञ्चारमाध्यममा पनि समाचार आएको थियो । केशव सम्पर्क न 9867549926 हो । तम्घासमा धन्जय अमृत आर्योवेदिक, तिनाउ मेडिकल लगायतका अन्य औषधिजन्य पसल अबैध रुपमा चलेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार
माघ २३ गतेदेखि पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप लगाइने
कात्तिक २९, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार