भीष्मराज बने टेनिसको नवप्रवेशी च्याम्पियन
नेपालबहस संवाददाता
फागुन १०, २०७८ बुधबार २:१०:४४
१० फागुन, पोखरा । भीष्मराज पौडेल टेनिसमा नवप्रवेशीतर्फ कास्की च्याम्पियन बनेका छन् । मंगलबार पोखरा रंगशालामा भएको फाइनल खेलमा राजेश गुरुङलाई ६–३, ६–३ को सोझो सेटमा हराएर पौडेल कास्की च्याम्पियन बनेका हुन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको उपाधी पहिलो पटक पौडेलले उचालेका हुन् ।
प्रतियोगिता अन्तर्गत सिनियर भेट्रान्स प्रतिस्पर्धा समेत मंगलबार देखि नै सुरु भएको छ । पहिलो दिनका खेलहरूमा राजु गुरुङ, रोबर्ट जे। हान, राजन पौडेल, नवीन चालिसे, केवी लामा, नवीन श्रेष्ठ, गोपीबहादुर भट्टराई, धरमसिंह लामिछाने र इन्द्र गुरुङ विजयी भएका छन् । सिंगल तथा डबल्सतर्फका दुवै खेलमा झण्डै ४० खेलाडीको सहभागिता रहेको संघका सचिव नवीन श्रेष्ठले जानकारी दिए ।
सिनियर तर्फको स्पर्धामा एकल विजेताले १५ हजार तथा दोस्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार