१९ जीवन बीमा कम्पनीले सात महिनामा आर्जन गरे ८१ अर्ब बढि बीमा शुल्क, माघ महिनामा मात्रै कति ?
नेपालबहस संवाददाता
फागुन १२, २०७८ बिहिबार २३:४३:३३
२ फागुन, काठमाडौं । १९ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको सात महिनामा ८१ अर्ब बढि बीमा शुल्क आर्जन गरेका छन् । जीवन बीमा कम्पनीले माघ महिनासम्ममा ८१ अर्ब ३० करोड १६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका हुन ।
माघ महिनामा मात्रै १९ जीवन बीमा कम्पनीले १० अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
एलआइसी नेपालले ९ अर्ब ७५ करोड ४० लाख, नेशनल लाइफले ७ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ४२ करोड ७६ लाख, यूनियन लाइफले ४ अर्ब ४२ करोड ३० लाख,एशियन लाइफले४ अर्ब ३ करोड ५५ लाख, मेट लाइफले ३ अर्ब ९ करोड, सिटिजन लाइफले २ अर्ब ९७ करोड ५३ लाख, प्राइम लाइफले २ अर्ब ९६ करोड ३८ लाख, सूर्या लाइफले २ अर्ब ८३ करोड ६५ लाख, सन नेपाल लाइफले २ अर्ब ३९ करोड ५२ लाख,रिलायबल नेपाल लाइफले २ अर्ब २६ करोड २८ लाख, रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
साथै, ज्योति लाइफले १ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९० करोड,गुराँस लाइफले १ अर्ब ८६ करोड ७७ लाख, रिलायन्स लाइफले १ अर्ब ६८ करोड ८७ लाख, प्रभु लाइफले १ अर्ब १७ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ८१ करोड ९३ लाख रुपैयाँ र सानिमा लाइफले १ अर्ब ३३ करोडले कुल बीमा शुलक आर्जन गर्न सफल भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार